नियुक्ति नै विवादमा रहेका गभर्नर पौडेलले लिए शपथ

काठमाडौं। मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका विश्वनाथ पौडेलले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
Advertisement 1
बुधबार बिहान प्रधानन्यायधीश प्रकाशमान सिंह राउतबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले उनलाई आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो।
यद्यपि नेपाली कांग्रेसबाट २०७९ मा संसदीय चुनाव लडेका कारण उनको नियुक्ति विवादित छ।
Advertisement 2
राष्ट्र बैंकको गभर्नर बन्नका लागि पार्टी सदस्यता लिनएको नहुनेपर्ने कानुनी व्यवस्था भए पनि उनी पनि चुनाव हारेरै गभर्नर बनेका हुन्।
प्रकाशित :२०८२ जेष्ठ ८, बुधबार १२:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%