नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ

6Lsfk'/ 36gfsf d'Vo cleo'Qm ePsf] cleof]udf k'k{Ifsf nflu y'gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k'u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd'v s[i0faxfb'/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v'jfPsf x'g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो।
Advertisement 1
टिकापुर घट्नाका सन्दर्भमा सर्वाेच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो।
प्रकाशित :२०८२ बैशाख १७, बुधबार १४:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%