२१ उपसचिवको सरुवा

काठमाडौं। सरकारले २१ उपसचिवको सरुवा गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न संघीय निकाय तथा स्थानीय तहमा उपसचिवस्तरका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
[embeddoc url=”https://206.189.139.206/wp-content/uploads/sites/2/2025/03/Notices-20250319193138745.pdf”]
प्रकाशित :२०८१ चैत्र ७, बिहीबार १२:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








