५ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको हो।

Advertisement 1

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ तोकिएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ रहेको थियो।

Advertisement 2

त्यस्तै बिहीबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ फाल्गुन २३, शुक्रबार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry