८० सहसचिवको सरुवा

काठमाडौं। सरकारले ८० जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ८० जना सहसचिवको सरुवा गरेको हो।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सहसचिवको सरुवा गरिए पनि कसलाई कुन निकायमा सरुवा गरिएको विवरण सार्वजनिक गरिएको छैन।

सोमबारकै मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्तको निर्णय पनि गरेको थियो।

प्रकाशित :२०८१ फाल्गुन १३, मंगलवार ०७:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry