पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङ एभरेष्ट बैंकका नयाँ शाखा सञ्चालनमा

काठमाडौं। एभरेष्ट बैंकले पाँचथरको फिदिम र ताप्लेजुङको फुङलिङमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
Advertisement 1
बैंकले फिदिम नगरपालिका वडा नं १ मा १३०औँ र फुङ्लिङ नगरपालिका वडा नं ४ मा १३१औँ शाखा सञ्चालनमा ल्याएको हो।
फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ।
Advertisement 2
एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्ने भएका छन्।
प्रकाशित :२०८१ फाल्गुन १२, सोमबार ११:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%