त्रिकोणात्मक महिला टी२० क्रिकेटमा उत्कृष्ट नेपाली खेलाडीले स्कुटर पाउने

काठमाडौं। नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्डबीच हुन लागेको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीले स्कुटर पुरस्कार पाउने छिन्।

Advertisement 1

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार खेल हुनुभन्दा अघि नै उक्त जानकारी गराएको हो। उत्कृष्ट नेपाली महिला खेलाडीले यामाहाको स्कुटर पुरस्कार पाउने क्यानको भनाइ छ।

तीन देशको सहभागितामा त्रिकोणात्मक खेल बिहीबारदेखि सुरु हुँदैछ। बिहीबार दिउँसो सावा १२ बजे पहिलो खेलमा नेपाल र नेदरलण्ड्स खेल्न लागेका छन्।

Advertisement 2

त्रिकोणात्मक महिला टी२० क्रिकेट आजदेखि, पहिलो खेलमा नेपाल-नेदरल्याण्ड्स खेल्दै

प्रकाशित :२०८१ माघ १७, बिहीबार १२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry