महाकाली प्रादेशिक अस्पतालले माग्यो कर्मचारी

काठमाडौं। महाकाली प्रादेशिक अस्पतालले करार सेवाका लागि कर्मचारी माग गरेको छ।
Advertisement 1
अस्पतालले सोमबार सूचना जारी गर्दै ११ जना कर्मचारी आवश्यक रहेको भन्दै आवेदन माग गरेको हो।
अस्पतालले ३ जना आठौं तहमा मेडिकल अधिकृत, २ जना सहायक पाँचौं तहमा हेल्थ असिस्टेन्स, ५ जना सहायक पाँचौंमा स्टाफ नर्स र १ जना फार्मेसी सहायकका लागि आवेदन माग गरेको छ।
Advertisement 2
प्रकाशित :२०८१ माघ १४, सोमबार ११:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%