७ प्रमुख प्रशासकिय अधिकृत सहित १० जना शाखा अधितृको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०४/२३ गते १० जना शाखा आधिकृतको सरुवा गरेको छ। जसमा ७ जना विभिन्न स्थानिय तहमा सरुवा गरेको छ भने ३ जना अन्य निकायमा सरुवा गरिएको छ। उक्त ७ जना प्रमुख प्रशासकिय अधिकृत कामकाजमा परेका छन् भने ३ जना सरुवा भएका छन्।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै ७ जना कामकाज सहित १० जना शाखा अधिकृत वा सो सरहका कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः
Notices-20250808163655410
प्रकाशित :२०८२ श्रावण २५, आईतवार १४:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%