यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ।
Advertisement 1
शुक्रबार तय विनिमयदरअनुसार अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३८ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तै यूरो १ को खरिद १४२ रुपैयाँ १७ पैसा तथा बिक्री दर १४२ रुपैयाँ ७९ पैसा रहेको छ।
Advertisement 2
हेर्नुहोस् दर
प्रकाशित :२०८१ माघ ४, शुक्रबार ०७:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%