तीब्बतमा भूकम्पमा परी ३६ जनाको मृत्यु
काठमाडौं। मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको ज्यान गएको छ। बिहान नेपाली समयअनुसार ६ बजेर ५० मिनेटमा तीब्बत केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ३६ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
Advertisement 1
बिहान ७.१ रेक्टर स्केलको भनिएको भूकम्पलाई चिनियाँ सञ्चारमाध्यमहरुले ६.८ रेक्टरको भनेका छन्। अन्य क्षतिको विवरण संकलनको काम भइरहेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित :२०८१ पुष २३, मंगलवार ११:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%