अन्नपुर्ण केबलकारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकलाई छुट

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन्।

Advertisement 1

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता, कर्मचारी र पोलिसी होल्डर्सलाई पोखरामा रहेको अन्नपुर्ण केबलकारका सेवामा ३० प्रतिशतसम्म छूट हुने गरी सम्झौता गरिएको कम्पनीले जानकारी दिएको छ।

त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ।

प्रकाशित :२०८१ पुष १७, बुधबार १५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry