२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तुलनामा मंगलबार सुनको मूल्य २ रुपैयाँ प्रतितोलाका दरले बढेको हो।

Advertisement 1

सोमबार प्रतितोला १ लाख ५१ ह्जार २ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य बुधबारका लागि १ लाख ५१ ह्जार ४ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै सोमबार १८ सय ४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदीको मूल्य मंगलबार यथावत् राखिएको छ।

प्रकाशित :२०८१ पुष २, मंगलवार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry