उड्दै गरेका कलहाँस

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

बेलौरी नगरपालिका-६ स्थित पुरैनी ताल नजिक उड्दै गरेका कलहाँसको बथान।

Advertisement 1

उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहर)मा चिसो बढेसँगै यी चरा प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मीसुरु नहुँदै यी चराहरु पुनः साईबेरीयातर्फ फर्कने गर्छन्।

प्रकाशित :२०८१ मंसिर २४, सोमबार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry