१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँका दरले कारोबार भएको थियो।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १८ सय ४५ रुपैयाँका दरले कारोबार भएको थियो।

प्रकाशित :२०८१ मंसिर १९, बुधबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry