धादिङ र काभ्रेका सीडीओ मन्त्रालय तानिए

काठमाडौं। सरकारले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकार (सीडीओ) लाई गृह मन्त्रालय तानेको छ।

Advertisement 1

धादिङका सीडीओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सीडीओ सूर्यप्रसाद सेढाईंलाई कारबाहस्विरुप मन्त्रालय तानिएको हो।

उनीहरु दुवै जनाले विपद् जोखिम तथा न्यूनीकरणमा तत्परता नदेखाएको गृह मन्त्रालयको भनाइ छ। उनीहरुको स्थानमा क्रमशः सहसचिव सुमन घिमिरे र सहसचिव उमेश ढकाललाई पठाइएको छ।

प्रकाशित :२०८१ आश्विन १४, सोमबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry