दुर्गा प्रसाईं पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनी साइबर अपराधको मुद्दामा पक्राउ परेका हुन्।
Advertisement 1
आइतबार दिउँसो भक्तपुरस्थित आफ्नै निवासबाट उनी पक्राउ परेका हुन्। प्रहरीको साइबर व्युरोबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।
यसअघि प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।
प्रकाशित :२०८१ आश्विन ६, आईतवार १६:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%