दशैंका लागि अग्रिम टिकेट बुकिङ खुलाउने तयारी
काठमाडौं। सरकारले दशैंका लागि लामो दुरीका सवारीको अग्रिम टिकेट बुकिङ खुलाउने तयारी गरेको छ।
Advertisement 1
शनिबार यातायात व्यवसायीसँग छलफल गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंका लागि बसको टिकेट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको हो।
मन्त्रालयले व्यवसायीसँग ७ बुँदे सम्झौता गर्दै यही सातादेखि टिकेट बुकिङ खुलाउने तयारी गरिएको जानकारी गराएको छ।
Advertisement 2
प्रकाशित :२०८१ आश्विन ६, आईतवार १२:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%