पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ।
Advertisement 1
निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य ४ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको हो।
प्रकाशित :२०८१ भाद्र ३०, आईतवार २१:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%