जस्मिन फिटनेस क्लबमा ज्योति विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं। ज्योति विकास बैंकका ग्राहकले ‘जस्मिन फिट्नेस क्लब एण्ड स्पा’मा छुट पाउने भएका छन्। त्यसका लागि बैंकले उक्त संस्थासँग सम्झौता गरेको छ। काठमाडौंमा रहेको क्लबमा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेगरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ भाद्र २१, शुक्रबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry