एनसेललाई नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलले नवीकरण शुल्क ४ किस्तामा बुझाउने सुविधा पाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

Advertisement 1

‘एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क ४ किस्तामा बुझाउन दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १० प्रतिशत ब्याजदर पनि बुझाउनुपर्नेछ।’

प्रकाशित :२०८१ भाद्र १४, शुक्रबार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry