आजको विदेशी मुद्रा विनिमय

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ २५ पैसा र बिक्री १३३ रुपैयाँ ८५ पैसा तोकेको छ।

Advertisement 1

युरो १ को नेपाली खरिद १४४ रुपैयाँ ६२ पैसा तथा बिक्री १४५ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। पाउन्ड स्टर्लिङ १ को नेपाली खरिद १६९ रुपैयाँ ५२ पैसा तथा बिक्री १७० रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

आजको विदेशी मुद्रा विनिमय दर :

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ २०, आईतवार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry