आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तराष्ट्रिय  सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज (मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

Advertisement 1

मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो ।

नेपाल सरकारले  सन् २००८ देखि मे २९ तारिखमा  अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो।पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले आजको दिनलाई विशेष मान्छन् ।

प्रकाशित :२०८१ जेष्ठ १६, बुधबार ०८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry