सुनको मूल्यमा उतारचढा कायमै, १८ सय रुपैयाँले घट्यो भाउ

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा गिरावट बएको छ। बुधबारको तुलनामा बिहीबार मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

Advertisement 1

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तथा तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ रहेको थियो।

प्रकाशित :२०८१ जेष्ठ १०, बिहीबार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry