राष्ट्रिय बीमा कम्पनीको अन्तर्वार्ता मिति तय
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्ता मिति तय गरेको छ । कम्पनीले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अन्तर्वार्ताको मिति तोकिएको जानकारी दिएको छ ।
Advertisement 1
नायव व्यवस्थापक र सहायक व्यवस्थापक पदको अन्तर्वार्ता वैशाख २ गते तोकिएको छ । सूचना प्रविधि सहायकको प्रयोगात्मक परीक्षा चैत २८ र अन्तर्वार्ता वैशाख ३ गते हुने भएको छ ।
सूचना :
Advertisement 2
प्रकाशित :२०७७ चैत्र १२, बिहीबार ११:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%