यी हुन जेष्ठता र कासमुका आधारमा बढुवा भएका ६१ कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना रा.प. तृतीय श्रेणीमा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको चैत ९ को निर्णय अनुसार ६१जनालाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा बढुवाका लागि सिफारिस गरेको हो । सूचना अनुसार, नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ३४ जना र नेपाल प्रशासन सेवा, लेखा समूहका २७ जना गरी ६१ जना बढुवा भएका हुन् ।

Advertisement 1

प्रकाशित :२०७७ चैत्र १०, मंगलवार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry