पहिरोका कारण धुन्चे-स्याफ्रु सडकखण्ड बन्द

धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गएराति पहिरो गएको छ ।

Advertisement 1

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूलाठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताएका छन् । अहिले दुई वटा एक्स्काभेटर सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ । सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।

प्रकाशित :२०७७ चैत्र ८, आईतवार १५:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry