इञ्जिनियरिङ्ग सेवा समूहको उपसचिवको नतिजा सार्वजनिक, १२ जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ ।आयोगले इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement 1
उपसचिव वा सो सरह पदको माग पद संख्या तीनका लागि लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका छ जना छनोट भएका छन् । जसमध्य अमितकुमार शर्मा, क्षितिज जोशी, शुभान्जल दाहाल, तेजश्री शर्मा, आशिका पोखरेल, ज्ञानेन्द्रप्रसाद कलौनी छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/06/17181-17184_Sifaris.pdf”]
Advertisement 2
त्यस्तै नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, स्यानिटरी उपसमूह, रा.प. द्वितीय श्रेणीमा नरेश रेग्मी छनोट भएका छन् । नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणीमा सन्देश पौडेल र अनिल पोखरेल छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/06/17185_Sifaris1.pdf”]
Advertisement 3
हाइड्रोपावर उपसमूहमा जीवन रानामगर छनोट भएका छन् भने जनरल मेकानिकल उपसमूहमाप्रतिभा गौतम छनोट भएका छन् ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/06/17187-17188_Sifaris.pdf”]














