बढुवा सिफारिस सम्बन्धी सूचना

२०७७।१२।०४लोक सेवा आयोगको निम्न बढुवा सूचना अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा पदमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट हुने बढुवाका लागि मिति २०७७।१२।०४ गतेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमका उम्मेदवारहरूलाई बढुवा सिफारिस गर्ने निर्णय भएकोले निजामती सेवा ऐन २०४९ (संशोधन सहित)को दफा २४च को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।

Advertisement 1

प्रकाशित :२०७७ चैत्र ५, बिहीबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम