नबिल बैंकले माग्यो ८९ जना कर्मचारी
नबिल बैंक लिमिटेडले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको छ ।
कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी)मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सुचना गरेको अनुसार २८ वर्ष भन्दा धेरै उमेर भएका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने जनाएको छ ।
बैंकको अनुसार चैत्र १० सम्म आवेदन दिन सक्नेछन् ।
Advertisement 1
प्रकाशित :२०७७ चैत्र ४, बुधबार १५:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%