शिक्षकले कुटेर विद्यार्थी घाइते


गुल्मीको इस्मा गाउँपालिका–४, दोहलीको रामराज्य माविका शिक्षकले विद्यार्थी कुटेका छन । चारमा कक्षामा अध्ययन गर्ने ११ वर्षीय कि‚मत तिमल्सेनालाई शिक्षक बलराम अर्यालले यही फागुन २३ गते कुटपिट गरेको किस्मतकी आमा कल्पना तिमल्सेनाले जानकारी दिनुभयोध्र कि‚मत शिक्षकको कुटाइबाट बेहोस भएपछि ‚थानीय दोहली ‚वास्थ्य चौकीमा सामान्य उपचार गरिएको थियोध्रआमा कल्पनाले छोरालाई शिक्षकले कुटपिट गरेको घटना इस्मा प्रहरी, वडाध्यक्ष र गाउँपालिकामा जानकारी गराएको बताउँदै कुटपिट गर्ने शिक्षकलाई तुरुन्तै कास्बाही गर्न माग गर्नुभएको छध्र विद्यालय व्यव‚थापन áसमितिका पूर्वअध्यक्ष चन्द्रबहादुर महतले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही हुनुपर्ने बताउनुभयोध्र उहाँले यसअघि पनि ती शिक्षकले विद्यार्थी कुट†ने गरेको बताउँदै कि‚मतसहितका बालबालिकालाई कुटपिट गर्ने शिक्षकलाई तत्काल कारबाही नभए अभिभावकले आन्दोलन गर्ने चेतावनी दिनुभयोध्रकुटपिट गर्ने शिक्षक बलराम अर्यालले गल्ती भएको ‚वीकार गर्नुभयोध्र उहाँले विद्यार्थी सम्झाउने क्रममा आफूले कुटपिट गरेकाले उपचारमा सहयोग र परिवारलाई सहानुभूति दिएको बताउनुभयोध्र

प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry