दशैंको मुखमा जनतालाई सरकारको उपहार :- ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ ले बृद्धि
नेपाल आयल निगमले दशैं,तिहार जस्ता चाडपर्वकै मुखमा खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले ग्यासको मूल्य प्रति सिलिण्डर २१५ रुपैंयाले बढाएको छ । यसअघि १ हजार ८ सय ९५ रुपियाँमा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्याइएको नेपाल आयल निगमले जनाएको छ।
यस्तै,पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ ।
Advertisement 1
प्रकाशित :२०८० आश्विन १४, आईतवार ०६:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%