महाराजगञ्ज शिक्षण अस्पताललाई चाहियो ५० स्टाफ नर्स

त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ । महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो ।
Advertisement 1
संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ ।
प्रकाशित :२०८० भाद्र २२, शुक्रबार ०८:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%