ओम चावहिल डेन्टल हस्पिटल तथा वि.पि विचार राष्ट्रिय समाज को संयुक्त आयोजनामा नि:शुल्क दन्त सिविर सञ्चालन

ओम चावहिल डेन्टल हस्पिटल तथा वि.पि विचार राष्ट्रिय समाज सोलुखुम्बुको संयुक्त आयोजनामा नि:शुल्क दन्त सिविर सञ्चालन हुने भएको छ ।

Advertisement 1

यहि भाद्र २२ गते हिमाल दर्शन मा वि मा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा नि:शुल्क दन्त सिविर सञ्चालन गर्ने औपचारिक सहमति भएको हो । सो सिविरमा दात सम्बन्धि सेवाहरु क्रमश: दाँत निकाल्ने , दाँत सफा गर्ने , आवश्यकता अनुसार औषधि दिने साथै दाँत सम्बन्धि परार्मश दिने जस्ता सम्पुर्ण सेवाहरु नि शुल्क हुने ओम चावहिल डेन्टल हस्पिटलका संञ्चालक कृष्ण घिमिरेले बताएका छन ।

प्रकाशित :२०८० भाद्र २, शनिबार २१:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry