सामान्यले माग्यो स्थायी विवरण

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी विवरण उपलव्ध गराउन अनुरोध गरेको छ ।

Advertisement 1

मन्त्रालयले मन्त्रालय, आयोगरसचिवालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीहरुको (राजपत्रांकित र रा.प. अनंङ्कित छुट्टाछुट्टै) विवरण १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो ।

प्रमाणित विवरण संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा र Soft copy ईमेल ठेगाना federal.emp.admin@mofaga.gov.np मा  बुझाउन अनुरोध गरेको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/07/Notices-20230613143046407.pdf”]

प्रकाशित :२०८० असार २४, आईतवार १४:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम