ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
Advertisement 1
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
रङ्गशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो यूथ क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ ।
Advertisement 2
प्रकाशित :२०७९ चैत्र २६, आईतवार ०९:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%