सरकारी निकायले माग्यो ३९१ कर्मचारी
दुईवटा सरकारी निकायले ठूलो संख्यामा विज्ञापन खोलेको छ । कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा विज्ञापन खोलेको हो ।
सूचना अनुसार,नार्कले स्थायी पदपूर्तिका लागि एकै पटक ३७६ जना कर्मचारी मागेका छन् । जसमा वैज्ञानिकदेखि चार्टड एकाउन्टेन्टसम्म छन् ।
Advertisement 1
यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ९ तहको प्रशासन व्यवस्थापकदेखि तह ४ को प्रशासन सहायकसम्मका पनि विभिन्न पदमा २४ जना कर्मचारी माग गरेको छ ।
Advertisement 2
प्रकाशित :२०७९ चैत्र ३, शुक्रबार १३:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%