स्नातक तहको परीक्षा फारम भर्ने आजै मात्र अन्तिम म्याद

त्रिभुवन विश्वविद्यालय परीक्षा आवेदन फारम भर्ने अन्तिम म्याद घोषणा गरेको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा लिइने ४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक २०७८ सालको वार्षिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने म्याद २०७९ माघ ७ गतेसम्म थियो, जुन आज १५ गतेसम्म विशेष सूचना निकालेर लम्ब्याइयो ।
कतिपय क्याम्पसहरुबाट परीक्षार्थीहरुको फारम भर्न छुट भएको भन्ने जानकारी आएकाले एक सूचना प्रकाशित गरेर सूचना प्रकाशित भएकै मितिदेखि दोब्बर दस्तुर सहित २०७९ माघ १५ गतेसम्म म्याद दिइएको थियो ।
Advertisement 2

									
										प्रकाशित  :२०७९ माघ २४, मंगलवार ०७:१८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

