बजेटको २० प्रतिशत कटौती गर्ने अर्थको निर्णय,अब के–के गर्न पाइँदैन ? (सूचीसहित)

अर्थ मन्त्रालयले चालु आर्थिक बर्षको बजेटमा खर्च कटौतीको प्रस्ताव गरेको छ । अर्थले संघीय मन्त्रालयका चालु बजेटबाट २० प्रतिशत बजेट कटौती गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययीता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको हो ।

Advertisement 1

जस अनुसार सङ्घीय सरकारको सबै मन्त्रालय र निकायको स्वीकृत बजेटको इन्धन, मर्मत–सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता कटौती गर्ने भएको हो ।

Press note -2079-10-17 – Cut Expenditure

चालु खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रम स्थगन हुने अर्थ मन्त्रालयको अनुमान छ ।

प्रकाशित :२०७९ माघ १७, मंगलवार २०:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry