संघीयता विरोधी राप्रपाका नेता प्रदेशको सभामुख
संघीयताका विरुद्धमा उभिँदै आएको पार्टी राप्रपाका बाग्मती प्रदेशसभा सदस्य भुवन पाठक सो प्रदेको सभामुखमा चयन भएका छन् ।
Advertisement 1
बाग्मतीको आज बसेको प्रदेश सभा बैठकले ६२ मतसहित उनलाई सभामुख चयन गरेको छ ।
११० सांसद रहेको बाग्मतीमा भुवनका विपक्षमा ४९ मत खसेको छ । सात जना सांसद भने तटस्थ बसेका थिए ।
प्रकाशित :२०७९ पुष २९, शुक्रबार १४:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%