मन्त्रालयमा १० बजेभित्र हाजिर नहुने कर्मचारीको तलब काटिने
Advertisement 1
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीमाथि कडाइ गर्ने भएका छन् । कर्मचारीमा कामचोर प्रवृत्ति बढेको भन्दै त्यसलाई रोक्न मन्त्री श्रेष्ठले कर्मचारीलाई लगाम लगाउने भएका हुन ।
मन्त्री श्रेष्ठले आफ्ना मन्त्रालय र मातहतका कर्मचारीहरु १० बजेभित्र हाजिर नभएको खण्डमा ती कर्मचारीको तलब काट्ने योजना बनाएका हुन ।
Advertisement 2
प्रकाशित :२०७९ पुष १९, मंगलवार ०६:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%