एकै पटक ४०५ कर्मचारीको बढुवा (सूचीसहित)

स्वास्थ्य सेवा विभागले एकै पटक ४०५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । विभागका अनुसार गत ०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएका हुन ।

Nursing-4-to-5-kaifiyet-405
प्रकाशित :२०७९ पुष १४, बिहीबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry