अबदेखि जिसस पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिदा बस्दा मन्त्रालयसँग अनिवार्य स्वीकृति लिनुपर्ने (परिपत्रसहित)

अबदेखि जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतहरूले जिल्ला तथा कार्यक्षेत्र छोड्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पूर्व स्वीकृति लिनु पर्ने भएको छ ।

Advertisement 1

मन्त्रालयले एक परिपत्र गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ । जिससका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले मनलाग्दी जिल्ला तथा कार्यक्षेत्र छाड्ने र बिदा लिने गुनासो बढेपछि त्यसलाई रोक्न मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

Notices-20221215155711998

 

प्रकाशित :२०७९ पुष २, शनिबार ०८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry