यी हुन सहसचिवको परीक्षाका लागि योग्य ३२४ उमेदवार,२१ जनाको पुगेन कागजात

लोकसेवा आयोगले सहसचिव परीक्षाका लागि उमेद्धारहरुको सूची सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले आन्तरिक प्रतिष्प्रर्धा अन्तरगतको विज्ञापन नम्बर १६६५१- १६६५४/ ०७९- ८० को न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण समूहका परीक्षाका लागि योग्य उमेद्धारहरुको सूची सार्वजनिक गरेको हो ।

आयोगद्धारा प्रकाशित सूची अनुसार,३२४ उमेद्धार सहसचिव परीक्षाका लागि योग्य उमेद्धार ठहरिएका छन् । आयोगले दरखास्त फाराम स्वीकृत हुन नसकेका २१ उम्मेद्धारहरुलाई सात दिनभित्रै आवश्यक कागजात पेश गर्न अन्यथा उक्त दरखास्तहरू स्वतः अस्वीकृत हुने व्यहोरा समेत उल्लेख गरेको छ।

16651-166541
प्रकाशित :२०७९ मंसिर १८, आईतवार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry