लोकसेवाले माग्यो २८२ कर्मचारी (विज्ञापनसहित)

 

Advertisement 1

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

Advertisement 2

 

आयोगले जेष्ठता र कासमुद्धारा पूर्ति गर्नुपर्ने राप तृतीय श्रेणीका विभिन्न पदहरुमा विज्ञापन खुलाएको हो । जस अनुसार तथ्यांक अधिकृत,इञ्जिनियर,पशुसेवातर्फका कृषि इञ्जिनियर,कम्युटर अधिकृत लगायत छन् ।

Advertisement 3


यस्तै संघीय संसद सेवाका प्राविधिक पद,स्वास्थ्य सेवा आठौं तहका २० र सातौ तहका १३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले यी पदमा २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry