सदस्य सचिव घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसँग स्पष्टीकरण सोधेको छ ।
Advertisement 1
सरकारी लाभको पदमा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरित गतिविधि गरेको भेटिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । घिसिङ नेकपा ( माओवादी केन्द्र) को प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।
सदस्य सचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा सम्लग्न रहेको विषयमा उजुरी परेको थियो ।
प्रकाशित :२०७९ कार्तिक ३०, बुधबार ०६:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%