यी हुन मन्त्रिपरिषद्का पछिल्ला १५ निर्णय

सोमबार बसेको क्याविनेटले गरेका विभिन्न १५ वटा निर्णय सार्वजनिक भएका छन् । जस्मा विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्नेदेखि प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन बिष्टलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने,महालेखापरीक्षक टंकमणि शर्माको विदेश भ्रमण स्वीकृत गर्ने,बेरुजु फर्छोयट समितिका लागि आवश्यक पर्ने अस्थायी दरबन्दी स्वीकृत गर्ने,सामान्य प्रशासनका लागि आवश्यक पर्ने अस्थायी दरबन्दी स्वीकृत गर्ने लगायतका निर्णय सार्वजनिक भएका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/09/cabinet-15.pdf” title=”cabinet 15″][pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/09/cabinet-15.pdf” title=”cabinet 15″]

 

प्रकाशित :२०७९ भाद्र २८, मंगलवार १५:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम