२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध मुद्दा दायर

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ । राजधानी दैनिकबाट
प्रकाशित :२०७९ असार १६, बिहीबार ०६:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%