ठगहरुबाट जोगिन नबिल बैंकको आग्रह

नबिल बैंकको नाममा नक्कली फेसबुक एकाउन्ट बनाएर ठगीधन्दा चलाउने गिरोह सक्रिय भएको समाचार बाहिरिएको छ । बैंकले आज ग्राहकहरुलाई सचेत हुन आग्रह गर्दै त्यसबारे जानकारी गराएको हो ।

Advertisement 1

नबिल बैंकको नाममा फेसबुकबाट भेरिफाई भएको एउटा मात्रै पेज रहेको बताइएको छ । उक्त आधिकारिक पेजमा पोष्ट गरिएका सूचना तथा जानकारीलाई मात्रै आधिकारिक मान्न ग्राहकहरुलाई अनुरोध गरिएको छ ।

प्रकाशित :२०७९ जेष्ठ ३०, सोमबार १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry