करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराइने

सरकारले करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा सहभागी गराउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले करार कर्मचारीलाई समाजिक सुरक्षा कोषमा सहभागी गराउने बताएका हुन ।करार सेवामा झण्डै ५० हजार हाराहारी कर्मचारी रहेको अनुमान गरिएको छ । यो सँगै झण्डै ५० हजार बढी करार सेवाका कर्मचारी लाभन्वित हुने भएका छन् ।

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry